समाचार

टीकालाल धिमालको कथा संग्रह ‘फाइसालाम्का तालि (उज्यालो कुपि)’ लोकार्पण

बेलबारी — साहित्यकार टीकालाल धिमालद्वारा लिखित कथा संग्रह ‘फाइसालाम्का तालि (उज्यालो कुपि)’ एक विशेष कार्यक्रमका बीच लोकार्पण गरिएको छ। कार्यक्रमका सभाध्यक्ष शिवनाथ धिमाल रहनुभएको थियो भने बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

झापा – धनुषाको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष वर्ष २०२६ मा जेसी जीवन कार्की निर्वाचित भएका छन् । निर्वाचित कार्कीले जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनमा ५ सय १२

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो

डिपिएल नेपालको राष्ट्रिय अध्यक्षमा दुर्गा प्रसाद खतिवडा (दिवस) सर्वसम्मत निर्वाचित

दमक, २७ मंसिर : झापाको दमकमा केन्द्रिय कार्यालय रहेको डाईनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको छैठौँ राष्ट्रिय महाधिवेशन दमकमा सम्पन्न भएको छ । दमकस्थित गोर्खा डिपार्टमेण्टको हलमा आज (शनिबार) सम्पन्न छैठौँ राष्ट्रिय