समाचार

सुन खोज्दै थिए सरोज शर्मा, देखाउने भन्दै बोलाएर मामाभान्जाले गरे हत्या

१६ कात्तिक, विराटनगर । काठमाडौं बस्दै आएका झापाको शिवसत्ताक्षी नगरपालिका– १० का सरोज शर्मा दशैं मान्र घर आएकाे बेला सस्तो सुनको खोजीमा थिए । एउटै टोलका साथी सुनील साहलाई उनले

ट्रंकलाइन विवादबारे मुख्यमन्त्रीहरूले उठाए कुरा, प्रधानमन्त्रीले भनिन्- उद्योगीसँग कुरा गर्छु

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरिन्। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र समन्वयका विषयमा छलफलकेन्द्रित भए पनि मुख्यमन्त्रीहरूले ट्रंकलाइन विवादबारे समेत प्रधानमन्त्री

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र

काठमाडौं– धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । साम्पाङ नेतृत्वको

बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

काठमाडौं– चार दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन

दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी (नेकपा एस)लगायत आठ कम्युनिस्ट पार्टीहरुले माओवादीका निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी