झापा – नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाको आयोजनामा निर्माणाधीन सत्सङ भवनलाई पूर्णता दिने उद्देश्यसहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको कलश यात्रा तथा उद्घाटन कार्यक्रम आज भव्य रुपमा सम्पन्न भएको
कमल – कमल गाउँपालिकामा राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत तालिम/अभिमुखिकरण कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख उपस्थितिमा उद्घाटन गरिएको छ।
कमल । झापाको कमल गाउँपालिकामा महिला स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहल र निरन्तर अनुगमनमा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ।
कमल : ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत कमल गाउँपालिका–३ मा सञ्चालन गरिएको एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। महिला स्वास्थ्यप्रति सचेतना
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए\नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई