दमक । तेजस् डेन्टल क्लिनिक, दमक–६ र दमक जेसीजबीच दमक जेसीजमा आबद्ध सम्पूर्ण जेसीसकर्मीहरूलाई दन्त उपचार सेवामा विशेष छुट तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एक वर्षका लागि समझदारीपत्र (एमओयू) सम्पन्न
कमल – झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष राईले आँखा सेवा सञ्चालन हुने भवनको रिबन
कमल । झापाको कमल गाउँपालिकामा महिला स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको सक्रिय पहल र निरन्तर अनुगमनमा सञ्चालन गरिएको निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ।
कमल : ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै प्रजनन रुग्णता स्वास्थ्य सेवा अन्तर्गत कमल गाउँपालिका–३ मा सञ्चालन गरिएको एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर प्रभावकारी रूपमा सम्पन्न भएको छ। महिला स्वास्थ्यप्रति सचेतना
कमल, १२ फागुन – झापाको कमल गाउँपालिकामा स्वास्थ्य शाखा, कमल गाउँपालिकाको आयोजना तथा नेपाल कुष्ठरोग संगती (नेपाल लेप्रोसी फेडेरेसन) को सहकार्यमा कुष्ठरोग अभिमुखिकरण तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ