समाचार

दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनःगुरागाई विजयी

दमक – दमकका उद्योगी, व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः देवीप्रसाद (गोपाल) गुरागाई निर्वाचित भएका छन् । देवीप्रसाद (गोपाल) गुरागाईले अध्यक्षका प्रत्यासी भरत चम्लागाई र राजु खड्कालाई

पहिलो पाईला नेपाल गौरादहद्धारा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

गौरादह : पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा गाैरादह नगरपालिका-५, स्कुलचौन स्थित मानव उद्दार सेवा आश्रममा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा पहिलो पाईला नेपाल गौरादह शाखाका अध्यक्ष भुपेन्द्र निराैलाकाे

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं : ताप्लेजुङ जिल्लाको फलैंचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान सवा ६ बजेको समयमा ४.६ रेक्टरस्केलको भूकम्प गएको हो ।

भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना अपडेट : को–पाइलटसहित ७ यात्रु घाइते (नामावली)

काठमाडौं : भद्रपुर विमानस्थलमा शुक्रबा राति भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्। काठमाडौंंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर

आजदेखि स्वस्थानी व्रत कथा सुरु

काठमाडौँ : आजदेखि स्वस्थानी व्रत कथा सुरु भएको छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवम् कथा वाचन सुरु भएको हो।  पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक