कोशी प्रदेश

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा गोविन ल्वागुन चयन

झापा – समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको अध्यक्षमा गोविन ल्वागुन चुनिएका छन् । सुरुङ्गामा सम्पन्न भेलाले पत्रकार ल्वागुनको नेतृत्वमा ११ सदस्यीय समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको पुनगर्ठन गरिएको हो

कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिकले दमकमा सेवा शुभारम्भ गर्यो

दमक, २१ माघ : विभिन्न कारणले सन्तान जन्माउन नसकेका र सन्तान नभएकाहरुका लागि विशेष परामर्शसहित सेवा दिने उदेश्यले झापाको दमकमा कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक सञ्चालनमा आएको छ । दमकस्थित

आशिष प्रेस्विटेरियन मण्डलीले गर्यो सुनौलो टोलमा सरसफाई कार्यक्रम

दमक, ११ माघ : समुदायमा धार्मिक गतिविधिहरुसंगै सामाजिक सेवाुमुखी कार्यहरु गर्दै आइरहेको दमक–१ सुनौलो टोलस्थित आशिष प्रेस्विटेरियन मण्डलीले आज बिहान सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य जीवनका निम्ति सरसफाई कार्यक्रम

कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १० औँ वार्षिक साधारण सभाबाट शनिवार कमल गाउँपालिका-१ स्थित कमल पोखरी

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापा, ४ पुसः झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड नगरपालिका–९,