दमक, झापा। दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले आज विभिन्न सामुदायिक विद्यालयहरूको स्थलगत निरीक्षण गरेका छन्। संघीय विशेष अनुदान अन्तर्गत प्राप्त ३ करोड बजेटमार्फत विद्यालयहरूमा भौतिक
सुनसरी। सुनसरीको इनरुवामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इनरुवा –६ दक्षिणकाली पेट्रोलपम्पस्थित पूर्व–पश्चिम राजमार्गमा बिराटनगरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ आउँदै
झापा, १८ चैत । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कबाट लागुऔषधसहित १९ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार अर्जुनधारा–११ स्थित नँया बसपार्कमा लागुऔषध ओसार–पसार तथा बिक्री वितरण भइरहेको छ भन्ने
भद्रपुर, १५ चैत : नेकपा (एकीकृत समाजवादी) झापाको १०औं जिल्ला अधिवेशन २०८२ बैशाख २७ र २८ गते बिर्तामोडमा आयोजना गरिने भएको छ । भद्रपुरस्थित सगरमाथा चौकको एक पार्टी प्यालेसमा आज (बिहिबार)
कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजद्धारा होली पर्वको अवसरमा रंगहरुको सद्भाव विशेष परिवारको घर रङ्गाउने यात्रा कार्यक्रम सम्पन्न गरेको छ । कमल–६, रत्नपुर चौकमा रहेको अशोक दर्जीको घरमा शुक्रबार