समाचार

चुनावसम्बन्धी सर्वपक्षीय समन्वयमा ढिलाइ, राष्ट्रपतिको पहल कुर्दै सरकार र दलहरू

काठमाडौँ — चुनावका लागि राजनीतिक वातावरण बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीमध्ये कसले सर्वपक्षीय बैठक बोलाउने भन्ने विषयमा अन्योल बढेको छ । कांग्रेस, एमाले, माओवादीलगायत राजनीतिक दलले चुनावका लागि

ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चल्दै

काठमाण्डौं,२० असोज । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको उहाँहरूले आन्दोलनमा दमन

झापामा ५ हजार बढी विस्थापित, देशभर ठूलो जनधनको क्षति

दमक । शनिबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर देशभर ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ । यस प्रदेशको इलाम

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक

२० असोज, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार

यसपटक कहाँ कहाँ भयो वर्षाको रेकर्ड ब्रेक ?

२० असोज, काठमाडौं । गत दुई दिनमा नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले