समाचार

दमक हत्या प्रकरण : अनुसन्धानका लागि तीन जना पक्राउ

झापा । झापाको दमक – ७ स्थित पशुहाटमा शुक्रवार एक व्यक्ति मृत फेला परे । पशुहाटमा पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शब फेला परेपनि शवको हालसम्म पहिचान हुन

अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक

काठमाडौं । अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगाएतले युगदेखि युगसम्म राजेश महालसंग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन् ।

ओलीको राजीनामा माग्दै अष्टलक्ष्मीको प्रस्ताव- हामी पुरानाले बिदा लिऔं

२४ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका पुराना नेताहरू सबैले विदा लिनुपर्ने प्रस्ताव राखेकी छन् । पार्टी सचिवालय बैठकमा लिखित मन्तव्य राखेकी शाक्यले पुराना जतिले बिदा लिनुपर्ने

असामान्य इलाम : डिजेल, पेट्रोल र एलपी ग्याँसको चरम अभाव

२३ असोज, इलाम । १८ असोज रातिको अविरल वर्षापछि गएको पहिरोमा परी इलाममा ३९ जनाले ज्यान गुमाए । एक जना अझै बेपत्ता छन् भने घाइते ८ जनाको अस्पतालमा उपचार भइरहेको

विपिन जोशीको सार्वजनिक भयो अपहरणपछिको भिडियो

इजरायल : इजरायलमा अपहृत नेपाली नागरिक विपिन जोशीको परिवारले लामो प्रतीक्षापछि उनको एउटा जीवनको संकेतसहितको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो इजरायली सेनाले ‘युद्धका दौरान प्राप्त सामग्री’ (IDF spoils)मा फेला