समाचार

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक पक्राउ

काठमाडौं । टिओबी लेखिएको ज्याकेट लगाएर जेनजी आन्दोलनमा सक्रिय भएका तेन्जिङ दावा पक्राउ परेका छन् । उनले टिओबीको टिसर्ट लगाएर पेस्तोल समेत बोकेको तस्बिर पनि सार्वजनिक भएको थियो । काठमाडौं

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार महरालाई ललितपुरबाट नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

ओलीलाई नेतृत्व छाड्न दबाब

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब परेको छ । जेन–जी आन्दोलनपछि दलहरूमा नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला ओलीले पनि पद छाड्नुपर्ने माग एमाले नेताहरूले गरेका हुन् ।

दमक इलाका प्रहरी कार्यालयबाट लुटिएको गोली केराबारीमा भेटियो

२५ असोज, विराटनगर । गत २४ भदौमा जेनजी आन्दोलनका क्रमामा प्रहरी कार्यालयबाट लुटिएको गोली केराबारीमा फेला परेको छ । झापाको दमकमा रहेको इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको ५५ राउण्ड एसएलआर

विपिन जोशीसहित २२ बन्दी अझै जीवित रहेको इजरायलको विश्वास

२६ असोज, काठमाडौं। हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्दकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ । वासिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित