समाचार

नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

३१ असोज, काठमाडौं । नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि

नेपालले आज सामाओसँग खेल्दै, उपाधि जितेका प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने

काठमाडौं : आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्सको अन्तिम खेल आज सामाओसँग खेल्दैछ। ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओ

राजनीतिक दलहरूलाई आयोगले भन्यो- निर्वाचनमा सक्रिय रूपमा सहभागी हुनू

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। बिहीबार काठमाडौंमा आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनविरुद्धका सबै रिट दर्ता, १२ कात्तिकलाई पेसी

चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा संसद् विघटनविरुद्धका सबै रिट दर्ता भएका छन्। सर्वोच्च अदालतमा मंगलबार पेस भएका नौ रिट बुधबार संवैधानिक इजलासमा दर्ता भएका हुन्। जेन–जी आन्दोलनमा दमन गर्नेमाथि कारबाहीको

पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सुन तस्करी समूहलाई सघाएको आरोपमा बयान र थुनछेक बहसपछि जिल्ला अदालतले बुधबार महरालाई