चर्कियो छाती, दर्किए आँखा तस्बिर देखेरमनको हाल, बर्णन गर्न, सक्दिनँ लेखेर।पत्थर पनि, पग्लन्छ होला, हेर्दा यो तस्बिर छैटीको दिन,भावीले किन ? लेख्यो यो तग्दिर!! फोहोरी खाल्डो, नबस्ला जस्तो, भैंसी नि
अल्झी डङ्ग लडेँ अचेत म भएँ उठ्दा बिहानीपखमुर्छामा म परेँ मुढोसरि भएँ हल्ला चल्यो भ्रामकबोली छैन म सुन्छु कर्ण मधुरो हो लाग्छ स्वप्नासरीकोही भन्छ मर्यो अकाल विचरा उल्का भयो हे
©रमेश पौडेल साक्षात सरस्वतीको उपासकसृजनाको मूल फुटाउनेबिकृतीको शूल छुटाउनेहरेक शब्दमा वाणी ओकल्नेअज्ञानतालाई चिर्दै ज्ञानको ज्योती छर्नेजगत र जीवन के हो भनी चिनाउनेज्ञानको सागरके कवि गरिव हुनुपर्ने हो? न कसैसँग आशा
१ आमा दुनिया जित्नु छैन मलाइ बस तिम्रो मन जित्न पाए पुग्छ धर्म कर्म सबै तिमी नै हौ मेरो लागि तिम्रै पाउमा मात्र यो सिर झुक्छ दुनिया खुसी बनाउने औकात
नुन किन्नु छ भुटुन किन्नु छ माया किन्नु छ न्याय किन्नु छ साथ किन्नु छ सहयोग किन्नु छ आशिर्वाद किन्नु छ अलिकति आश किन्नु छ बाँच्न लाई ‘सास’ किन्नु छ