समाचार

प्रादेशिक आयुर्वेद अस्पतालले भिडियो एक्सरे, इसीजी, ल्याव लगायतका सेवा विस्तार गर्यो

दमक – झापाको कमल गाउँपालिका वडा नं. ७ स्थित गेउरीयामा अवस्थित प्रादेशिक आयुर्वेद अस्पतालले आफ्नो थप सेवा विस्तार गरेको छ । आयुर्वेद अस्पतालले आज आइतबार देखि थप सेवा विस्तार गर्ने

सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा

भोजपुर, २१ भदौः भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहुँच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो । टेम्केमैयुङ

जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट घोडाघोडीका दुई जनाको मृत्यु

कैलाली, १८ भदौः जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिनुभएको छ ।

सरकारका शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल

प्रेस सेन्टर झापाको अक्षयकोषलाई चिमरियाले दिए ३१ हजार

बिर्तामोड – प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको अक्षयकोषलाई युवा उद्यमी तथा समाजसेवी राजन चिमरियाले नगद सहयोग गरेका छन् । सेन्टरको डी कौडिण्य स्मृति पत्रकारिता अक्षयकोषलाई चिमिरयाले ३१ हजार नगद