समाचार

आज असोज १ गते विश्वकर्मा पूजा गरिँदै

काठमाडौं । आज असोज १ गते विश्वकर्मा पूजा मेशिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । यस पर्वमा शिल्पका संकाय, कारखाना तथा उद्योगहरूमा पूजाअर्चना गर्ने गरिन्छ भने भजन किर्तन

मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

इटहरी – इटहरीबाट संचालित मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टरले आफ्नो छैठौं वार्षिकोत्सव शनिबार कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका अगाडि

स्वर्णलक्ष्मी सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

दमक – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बिहिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भदौं २२ गते शनिबारदेखि शुभारम्भ गरिएको स्वर्णलक्ष्मी सहकारी संस्थाले दमकमा १५ औं वार्षिक साधारणसभा

मसानघाट नै अतिक्रमणमा

बागलुङ, २६ भदौ : मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।

लुयान मिसेस पुर्वान्चल-२०२४ आयोजना हुदै

दमक । कोशी प्रदेशलाई लक्षित गर्दै महिला सशक्तिकरणको अवधारणा सहित मिसेस पुर्वान्चल-२०२४ (टुगेदर फर वोमेन इम्पावोरमेंट) नामक प्रतियोगिता आयोजना हुने भएको छ। प्लानेट मल्टिमेडिया इन्टर्नेशनलको आयोजनामा हुन लागेको लुयान मिसेस