५ असार, काडमाडौं । साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । अहिले ती संक्रमित व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल उपचार भइरहेको छ । एमपक्ससँग मिल्दोजुल्दो
काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी छन्। मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन्। पूर्व राष्ट्रपति भण्डारी
धरान, ३ असार । सुनसरीको धरान उप महानगरपालिका–१३ र इटहरी उपमहानगरपालिका–२० बाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । असार २
काठमाडौँ — काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ — प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई प्रहरीकोमा उपस्थित हुन आउनु भन्दै सूचना जारी गरेको छ । साइबर ब्युरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतमा मुद्दा दायर गरेर पाठकलाई पक्राउ अनुमति लिएको