समाचार

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच डिभोर्स

काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा  न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको

राप्रपाले काठमाडौं केन्द्रित प्रदर्शन गर्दै

२७ चैत, काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ ।

छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

राजविराज (सप्तरी), २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुग्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उहाँ सप्तरी आउनुभएको हो । राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने

चतरामा आजदेखि महाकुम्भ मेला

धरान (सुनसरी), २७ चैतः सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका

शान्तिपूर्ण रूपमा बिस्काः मनाउन सद्भाव र्‍याली

भक्तपुर, २७ चैतः तान्त्रिक विधिबाट भक्तपुरमा आठ रात, नौ दिन मनाइने बिस्काः जात्रा शान्तिपूर्ण ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको छ । भक्तपुरमा आजदेखि सुरु