समाचार

पत्रकार महासङ्घ र प्रेस युनियनबीच सम्झौता

काठमाडौँ, २७ चैत : नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युुनियनबीच पत्रकार महासङ्घको निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता भएको छ ।

लाइफलाइन दमक लगायतमा लागेको आगलागी नियन्त्रणमा

दमक – झापाको दमकस्थित लाइफलाइन हस्पिटल डायलसिस सेवासंग जोडिएको होटलबाट शुरु भएको भीषण आगलागी भखरै नियण्त्रणमा आएको छ । लाइफलाइन अस्पतालको डायलसिस सेवाको भवनमा क्षति पुग्नुको साथै डायलसिस सेवा प्रदान

उपनिर्वाचन हुने क्षेत्रमा २ दिन विद्यालय बन्द

काठमाडौँ- आगामी वैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा २ दिन विद्यालय बन्द हुने भएका छन्। निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम- २ र बझाङ प्रदेश सभा १ का विद्यालयहरू वैशाख १३ र

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालतको सरणमा

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। नेपाली कांग्रेसका स‌ंसदीय दलका नेता एव निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले

त्रिभुवन विश्व विद्यालय र चिनियाँ विश्व विद्यालय बीच सम्झौता

कीर्तिपुर (काठमाडौँ), २७ चैतः त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । त्यस अवसरमा बेइजिङ फरेन स्टडिज विश्वविद्यालयका