विज्ञान प्रविधि

सामसङले नेपालमा पनि सार्वजनिक गर्यो ‘ग्यालेक्सी एस२४’, यस्तो छ मूल्यसूची

काठमाडौं, १३ माघ : नेपाली बजारमा सामसङले आफ्नो पछिल्लो फ्ल्यागशिफ स्मार्टफोन सिरिज ग्यालेक्सी एस२४ सार्वजनिक गरेको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सामसङ नेपालले तीन मोडेलमा एस२४ सिरिज सार्वजनिक गरेको