अन्तर्राष्ट्रिय

अफ्रीकाको जिबूतिमा किन छोडियो ल्याबमा बनाइएका लाखौं लामखुट्टे ?

काठमाडौँ । अफ्रिकी देश जिबूतीमा लाखौं आनुवंशिक रूपमा परिमार्जित (जीएमओ) लामखुट्टे वातावरणमा छोडिएको छ । यसको उद्देश्य मलेरिया रोग फैलाउने लामखुट्टेको प्रजातिको फैलावट रोक्नु हो । वातावरणमा निस्कने एनोफिलिस स्टेफेन्सी

माल्दिभ्सलाई चीनको पानी उपहार 

काठमाडौँ । चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ ।  जुन दुई महिना भन्दा कम अवधिमा दोस्रो यस्तो दान हो । माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको छ

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

काठमाडौँ । अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन लुङको स्थान लिएका हुन् । ली सिएन लुङ

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

काठमाडौँ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो सबै विदेश भ्रमण स्थगित गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण बढाएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्नो विदेश भ्रमण रद्ध गरेका हुन् ।    युक्रेनको सेना

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

काठमाडौँ । बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा गेट्स अब बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट अलग हुने भएकी छन् । उनले परोपकारको क्षेत्रमा अर्को चरणमा जानका लागि यो उपयुक्त समय भएको बताउदै