समाचार

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

सुनसरी, २९ कात्तिकः घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले

प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा पक्राउ

झापा, २९ कात्तिक: प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ

कतार एयरवेजले मङ्गलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै

काठमाडौँ, २६ कात्तिक : कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको

किन घट्दैछ राउटेको सङ्ख्या ?

सुर्खेत, २६ कात्तिकः आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित हुनुहुन्छ । “हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ, मुखिया शाहीले भन्नुभयो, “हामी मान्छे त गन्दैनौँ,

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

कञ्चनपुर, ९ कात्तिक : शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला