समाचार

लिम्बु बिद्यार्थी मञ्च दमक क्याम्पस इकाई समितिको अध्यक्षमा नेम्बाङ निर्वाचित

दमक, २२ फागुन : झापाको दमकमा लिम्बु विद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाई समितिको १० औँ अधिबेशनबाट सोमबार सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा सम्पन्न अधिबेशनबाट नयाँ नेतृत्वको लागि अध्यक्षमा

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा, २२ फागुन : सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

मोरङ, २२ फागुन : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक शीघ्र पारित गरिने

काठमाडौँ, १९ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई तार्किक निष्कर्षमा पु¥याएर शान्ति प्रक्रिया टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गोर्खा पत्रकार समाजका पदाधिकारीहरुसँग आज भएको

दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा

दमक, १९ फागुन : झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । दमक नगरपालिका वडा नं. ९ मा स्थापना गरिएका उक्त स्टोर गतवर्ष २०७९ माघ ४