समाचार

आजदेखि सुरु भयो नेपाल संवत् ११४६

५ कात्तिक, काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले

झलमल्ल त्रिवि क्रिकेट रंगशाला

काठमाडौं : लक्ष्मीपूजाको दिन त्रिभुवन विश्वविद्यालय (टियू)अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला झिलिमिली देखिएको छ। कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानका ६ वटा टावरमा आंशिक रुपमा फ्लडलाइट बालेपछि मैदान उज्यालो भएको हो। रंगशालामा पोल नं १,

विपिन जोशीको शव यात्रा

कञ्चनपुर — प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शवयात्रा हजाराैंकाे सहभागितामा सुरू भएकाे छ । विपिनकाे राष्ट्रिय सम्मानसहित मंगलबार भीमदत्त नगरपालिकाकाे भुजेलाघाटस्थित महाकाली नदीमा

प्रधानमन्त्रीले निर्वाचनबारे ७ दलसँग छलफल गर्दै

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ ।

विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिंदै

४ कात्तिक, धनगढी । इजरायल-हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । जोशीको शव यात्रा बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका