समाचार

पूर्वाधारमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

छेन्दु (चीन), १८ चैत ः उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गर्नुभएको छ ।

दमकमा फुड फेस्टिबलको १० औं संस्करण हुने

सोम मगराती / दमक चैत्र १७ – होटल व्यवसायी संघ दमकको आयोजनामा हुँदै आएको फुड फेस्टिबलको १० औं संस्करण आगामी  २३ चैत देखि ४ बैशाखसम्म सञ्चालन हुने भएको छ ।

गैरकानुनी प्रकृतिका कुनै पनि आदेशहरू अस्वीकार गर्नु गृहमन्त्री रवि लामिछाने

भद्रपुर (झापा), १६ चैतः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग

अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौँ, १६ चैत ः राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज

एकीकृत समाजवादी बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । प्रदेशका १३ जिल्लामध्ये बाँकी जिल्लामा आगामी वैशाख