समाचार

दमकमा शरणार्थीसम्बन्धी फोटो प्रदर्शनी

दमक (झापा), २४ चैत : झापाको दमकमा भूटानी शरणार्थीको जीवन भोगाइबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ । शरणार्थीको रेखदेखमा संलग्न शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (युएनएचसीआर)

कावाखोला पुल पुनःनिर्माण थालियो

भोजपुर, २४ चैत : निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो

खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित

खोटाङ, २४ चैत : खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित

उर्लाबारी गोल्डकपमा डम्बर नेपालीको बबाल प्रस्तुति

उर्लाबारी : मोरङको उर्लाबारी–६ सिमाना वस्तीमा रहेको उर्लाबारी वल्र्ड एकाडेमीमा ‘फन–ओ–रामा २०८०’ कार्यक्रम सम्पन्न भएको छ । एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा गायत डम्बर नेपाली, पूर्वको

अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण

काठमाडौँ, २३ चैत: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट एकीकृत ट्रेड युनियन महासङ्घले अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे यहाँ प्रशिक्षण प्रारम्भ गरेको छ । देशका विभिन्न भागका ४० जनाको सहभागिता रहेको प्रशिक्षणमा