कोशी प्रदेश

इलाम-२ मा ५८ र बझाङमा ५० प्रतिशत मतदान

काठमाडौँ । आज सम्पन्न इलाम-२ र बझाङको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान

ज्योति माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खड्का चयन

कमल । झापाको कमल गाउँपालिकामा रहेको माई पश्चिमको पहिलो बालमैत्री विद्यालय श्री ज्योति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । कमल-२, भुत्लुङ्गमा अवस्थित उक्त विद्यालयमा शुक्रबार बसेको अभिभावक

कुम्भ मेलामा दर्शनार्थी सहभागी घुइँचो

धरान, १२ वैशाख : सुनसरीको बराह क्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

बेलबारी, ८ वैशाख : पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

सुनसरी, ७ वैशाख : धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको मन्दिर संरक्षणको अभावमा जीर्ण भएको छ । तत्कालीन पाँचकन्या गाउँ विकास समितिको क्षेत्राधिकारमा रहेको यो मन्दिर सङ्घीयता