राजनीति

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौ, ३ बैशाख । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन मेरिका उडेका हुन् । ४

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, २ बैशाख : नेकपा एमालेले सचिवालय बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ ।  बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउदे अधिवेशन अन्त्य

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

त्रिवेणी (नवलपरासी), ३० चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत

मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्छ

मोरङ, २७ चैत : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताउनुभएको छ ।