बाजुराको छेडेदह ताल
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ४ र ७ को बीचमा पर्ने छेडेदह ताल । तालको अर्को छेउबाट पहिरो जाँदा संरक्षणको अभावमा ताल जोखिममा परेको छ । तालमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । तस्बिर : भूमिराज पिठातोली/रासस



