वडा नम्वर ४ ले चुम्यो प्रथम उपाध्यक्ष महिला फुटवल कपको उपाधी
कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रथम उपाध्यक्ष महिला फुटवल कपको उपाधी वडा नम्वर ४ ले चुमेको छ ।
प्रतियोगितको फाइनल खेलमा वडा नम्वर ५ लाइ २ का विरुद्ध ७ गोल अन्तरले पछि पार्दै वडा नम्वर ४ विजयी भएको हो ।
प्रतियोगितामा प्रथम भए संगै वडा नम्वर ४ ले नगद ३० हजार रुपैयाका साथै ट्रफि मेडल र प्रमाण पत्र पाप्त गरेको छ ।, भने उपविजेता वडा नम्वर ५ ले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र पाप्त गरेको छ ।
गत चैत १५ गते देखी कमल गाउँपालिका ४ सितापुरी स्थित खेल मैदानमा सम्पन्न भएको प्रतियोगिताको प्लेयर अफ द म्याच कमल ४ का सन्ध्या राई हुनुभएको छ ।
प्रतियोगितामामा दबिधागत तर्फ दभकत मभाभलमभच रश्मी राई (कमल ४)उत्कृष्ट गोलकिपर कविता नेपाली (कमल ४) बेष्ट मिडफिल्डर सरिका राई (कमल ४) वेष्ट फरवार्ड (कमल ५) उत्कृष्ट गोलकर्ता र प्रतियोगिताको उत्कृष्ट खेलाडी संगम राई (कमल४) हुनुभएको छ



