आज सार्वजनिक बिदा

काठमाडौँ – सरकारले आज (आइतबार) देशभर सार्वजनिक बिदा दिएको छ ।   गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिएको हो । 

मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्