समाज

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव

खोटाङ, १३ फागुन : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी फुरदिकुको श्रीमान्

कोदोबाट बिस्कुट उत्पादन

बागलुङ, १३ फागुन : पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर

दमक महोत्सवमा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने

दमक, ११ फागुन : झापाको दमकमा सञ्चालन भईरहेको दमक महोत्सव-२०८० मा आज फागुन ११ गते शुक्रवारका दिन चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति रहने भएको छ । दिउँसो १२:०० बजेदेखि सुरू

दमक महोत्सवमा आज सबिन राई र अस्मिता अधिकारी आउदैँ

दमक, १० फागुन : झापाको दमकमा सञ्चालन भई रहेको दमक महोत्सव-२०८० मा आज फागुन १० गते बिहिवारका दिन चर्चित गायक सबिन राई र चर्चित गायिका अस्मिता अधिकारीको विशेष प्रस्तुति रहने

पोखराका कौसी हराभरा बनाउने मेहनती किसान

पोखरा, ७ फागुन : पोखरा महानगरपालिका–६ वैदामकी भावना रानाभाट पेशाले पर्यटन व्यवसायी हुनुहुन्छ । लेकसाइडको स्ट्रिट नम्बर २१ मा रहेको अक्टोबर इन होटल सञ्चालक रानाभाटको परिचयमा अहिले ‘कौसी क्विन’ उपमा थपिएको