समाज

तेह्र वर्षीय बालकको कला : दिनमा विद्यालय, बिदामा दोहोरी साँझ

तनहुँ, १ चैत : माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो । व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा

आफ्नो ठाउँमा गरेको कामले आफुलाई छुट्टै सन्तुष्टि दिन्छ – कृषा

व्युटिसियनका रुपमा काठमाडौंमा समेत लामो समय खर्चेर सो क्षेत्रको प्रवद्र्धनमा सक्रिय कृषा (कृष्णकुमारी ) पोखरेलले पछिल्लो समय दमक ५ मा सो पेशालाई अघि बढाएकी छन् ।दमक ५ को वडा कार्यालय

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

त्रिशूली (नुवाकोट), ३० फागुन : नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न

ललितकला प्रदर्शनीमा युवाको आकर्षण

लुम्बिनी, २६ फागुन : बुटवल उपमहानगरपालिका–१५ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत युवराज तरामु एउटा चित्रले दिने सन्देश समाज परिवर्तनका लागि निकै महत्वपूर्ण हुने बताउनुहुन्छ । बुटवलमा सञ्चालित लुम्बिनी

एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ

काठमाडौँ, २६ फागुन : काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।