समाचार

विश्व वातावरण दिवसको अवसरमा हेल्पिङ ह्यान्ड नेपाल द्वारा ज्योति माविमा वृक्षरोपण कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री ज्योति माध्यमिक विद्यालयमा आज बुधबार विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं. २, भुत्लुङमा रहेको उक्त

डिपिएल कमलद्धारा कमल-५ मा डिपिएल बुक कर्नर स्थापना

कमल । झापाको कमल गाउँपालिकामा रहेको डिपिएल कमलको शाखाले मंगलबार डिपिएल बुक कर्नर स्थापना गरेको छ । कमल गाउँपालिका वडा नं. ५ को वडा कार्यालयको भवनमा उक्त डिपिएल बुक कर्नर

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको

झापाका अधिकांश स्थानहरु बाढीको उच्च जोखिममा

दमक : झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले आपत्कालीन आश्रयस्थल तोक्ने,

टी-सिरिजलाई उछिन्दै ‘मिस्टर बिस्ट’ बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल 

काठमाडौँ । २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख