टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक पक्राउ

काठमाडौं । टिओबी लेखिएको ज्याकेट लगाएर जेनजी आन्दोलनमा सक्रिय भएका तेन्जिङ दावा पक्राउ परेका छन् ।
उनले टिओबीको टिसर्ट लगाएर पेस्तोल समेत बोकेको तस्बिर पनि सार्वजनिक भएको थियो ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले उनी पक्राउ परेको पुष्टि गरे ।
‘समातेका मात्रै छौँ, थप अनुसन्धानबाट अन्य कुरा खुल्छ,’ भट्टराईले भने