प्रेमका तिन टुक्रा
१
आमा दुनिया जित्नु छैन मलाइ
बस तिम्रो मन जित्न पाए पुग्छ
धर्म कर्म सबै तिमी नै हौ मेरो लागि
तिम्रै पाउमा मात्र यो सिर झुक्छ
दुनिया खुसी बनाउने औकात छैन
२
मतलबी दुनिया
स्वार्थी मान्छे हरु
आफ्नै दुनु सोझ्याउन खोज्ने
अरु लाई मारेर होस या
जाल पासो मा पारेर होस ।
सम्झिन्छु यस्ता हरु लाई किरा किन पर्दैनन
कोर लागेर दम लागेर किन मर्दैनन ??
३
सैलाइ केही भन्नू छैन मलाइ
जन्मेको देस को माया लागेर आउँछ
बुडा बाबा आमा र कलिला सन्तान को
र गाउँ घर साथी भाइ र आफन्त को पनि
औधी माया लागेर आउँछ । नेपाल को अबस्था र
ब्यबस्था देखेर नेपाल फर्केर आउन मन लाग्दैन्
रोजगार माग्ने युबा हरु लाई अझै मारिदेउ
गाउँ का किसान हरु लाई पासो लगाउन बिबस
बनाउ । नैतिकता को पाठ पढाउने हरु लाई पनि
झुड्याएर मारी देउ अनि भ्रस्टचार मा डुब तिमी
हरुको भलो होस हामी प्राण त्याग्न मात्र नेपाल
आउँला सरकार